IME Life

प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश, सुरुको १००० कित्ता शेयर अहिले कति पुग्यो ?

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकको सुरुमा १००० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको आर्थिक वर्ष ७६/७७ को लाभांश सम्म हिसाब गर्दा ११ हजार ४०० कित्ता शेयर पुगेको छ। कम्पनी १५औ वर्ष पुगेको अवसरमा सो जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव नगरेको अवस्थामा अझै शेयर थपिने सम्भावना छ। कम्पनीले प्रदान गरेको तथ्याङ्कलाई आधार मान्दा लगानीकर्ताको शेयर ११ गुणा भन्दा धेरैले वृद्धि छ।

कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड, १८९ शाखा संजाल, निक्षेप १६० अर्ब, कर्जा १४२.९८ अर्ब, ग्राहक संख्या ९ लाख ३३ हजार ५ सय २७, संचालन मुनाफा ४ अर्ब ६९ करोड र सरकारलाई वार्षिक करिव २ अर्ब राजस्व तिरिरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS