IME Life

नबिल इक्विटी फण्ड र ब्यालेन्सड फण्ड २ को इकाई मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य समायोजन भएको छ । हिजो यी फण्डको लाभा.श प्रयोजनका लागि बुक क्लोज भएसँगै नेप्सेले आज इकाई मुल्य समायोजन गरेको हो ।

समायोजन पछि नबिल इक्विटी फण्डको इकाई मूल्य ११.५४ पैसा कायम भएको छ । फण्डको अन्तिम कारोबार मूल्य १५.५४ पैसाको आधारमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य ११.०४ पैसा कायम भएको छ । फण्डको अन्तिम कारोबार मूल्य १४.५४ पैसाको आधारमा इकाई मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS