IME Life

गुराँस लघुवित्तले घोषणा गर्यो १७.७९ प्रतिशत लाभांश

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । असोज १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँको १६.९० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले घोषणा गरेको एक करोड ४१ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS