IME Life

नबिल इक्विटी र ब्यालेन्सड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नबिल इक्विटी र ब्यालेन्सड  फण्ड २ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनका लागि लागि भोलि असोज ११ गते बुक क्लोज गरेकोले आज असोज १० गतेसम्म कायम इकाईधनीले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को लाभांश पाउँन सक्ने छन् ।

आर्थिक वर्ष ७७/७८ को नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड बराबरको नगद लाभांश वितरण गर्ने छ । त्यस्तै नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS