IME Life

हाइड्रोइलेक्ट्रिसिटीले माग्यो १० पदका लागि कर्मचारी, दरखास्त दिन ४ दिन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले स्थायी पदपूर्तिका लागि कर्मचारीको मागगरेको छ । लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले एक सुचना जारी गर्दै बताएको छ ।

कम्पनीले चार प्रबन्धकसहित विभिन्न १० पदमा , प्रशासन र वित्तमा एकरएक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो । यसैगरी, दुईरदुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक व्यक्तिले असोज १४ गतेसम्म दरखास्त दिन सक्नेछन् । कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई आफ्नो वेबसाइटमा गईआवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS