IME Life

युवा सँग महालक्ष्मी लाईफ : वीरगंजको ग्लोबल कलेजमा बीमा सम्बन्धी प्रशिक्षण सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले सुरु गरेको बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत हिजो शुक्रवार वीरगञ्जको ग्लोबल कलेजमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा करिव ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता ग्लोबल विजनेस कलेजका प्रिन्सिपल राम कुमार दासले गरेका थिए । बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमला र प्रवन्धक सिताराम धिमालले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

महालक्ष्मी लाइफले बीमा जागरणका लागि ‘युवा सँग महालक्ष्मी लाइफ’ राष्ट्रिय अभियानका रुपमा अगाडि बढाएको हो । विभिन्न कलेज युनिभर्सिटीमा गएर कम्पनीले बीमा सम्बन्धी जानकारी मुलक प्रस्तुती दिने छ । यसै क्रममा आफ्नो भविष्य सोचिरहेका युवालाई बीमा क्षेत्रमा आकर्षित गर्न यस अभियाले मद्दत गर्ने छ ।

कम्पनीले क्षेत्रिय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा २१ सदस्यिय जिल्ला जागरण समिति गठन गरेको छ । उक्त समितिले यस क्षेत्रमा बीमा सम्बन्धी विभिन्न जनचेतनामुलक तथा जानकारीमुलक कार्यक्रम सम्पन्न गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS