IME Life

नेपाललाई विश्व बैंकको ८७ अर्ब सहयोग घोषणा

SPIL
NIC ASIA

काठमाडौं। कोरोना महामारीको चपेटाबाट उम्किन गरिने प्रयासलाई घोषणा गरेको हरित, दीगो र समावेशी विधिमार्फत् लागू गर्ने घोषणा गरेको नेपाल सरकारलाई विश्व बैंकले ८७ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ।

विश्व बैंक र बेलायती दातृ संस्था एफसिडिओ संयुक्तरुपमा ७.४ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेका हुन्। यसमध्ये ३.२ अर्ब अमेरिकी डलर(३७ अर्ब ६४‌करोड रुपैयाँ) सहयोगको घोषणा पहिले नै गरिएकोमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दातृ संस्थाले थप ४.२ अर्ब अमेरिकी डलर(४९ अर्ब ४० करोड रुपैयाँ) सहयोगको घोषणा गरेका हुन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS