दुई बीमा कम्पनीले खोले भेन्चर क्यापिटल, ५० करोड लगानीमा ‘रिलायबल भेन्चर क्यापिटल’

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सले संयुक्त रुपमा ‘रिलायबल भेन्चर क्यापिटल’ खोल्ने भएका छन् । यस क्यापिटलमा रिलायबल, अजोड इन्स्योरेन्समा आवद्ध व्यवसायी, एनआरएन तथा बैंक बीमामा आवद्ध कर्मचारीहरुको समेत लगानी छ । सबैभन्दा धेरै रिलायबलको ६ करोड र अजोड इन्स्योरेन्सको तीन करोड रुपैयाँ लगानी रहेको छ । अधिकृत पूँजी ६० करोड … Continue reading दुई बीमा कम्पनीले खोले भेन्चर क्यापिटल, ५० करोड लगानीमा ‘रिलायबल भेन्चर क्यापिटल’