SKIP THIS

IK Anniversary
IME Life

नेपाल इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेज र म्यानेजर क्लेमका लागि केही, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेज र म्यानेजर मार्केटिङका लागि केही, असिस्टेन्ट,सिनियर असिस्टेन्ट मार्केटिङका लागि केही, सस्टेन्ट,सिनियर असिस्टेन्ट लेगलका लागि १ जना, ट्रेनी असिस्टेन्ट, जुनियर असिस्टेन्ट अण्डरराइटिङका लागि केही र ट्रेनी असिस्टेन्ट मार्केटिङका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS