IME Life

सुनको भाउ स्थिर चाँदीको भने घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज आइतबार सुनको भाउ स्थिर छ । गत शुक्रबार तोलामा ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएो छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ गत शुक्रबार कारोबार भएको मुल्य तोलामा ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा एकैपटक २० रुपैयाँले घटेर ११ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS