IME Life

यूनाइटेड इन्स्योरेन्सले ५ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको एक सुचना जारी गदेृ जनाएको छ । शेयरको मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीदका लागि संस्थापकहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले सुचना प्रकाशित भएको मितिले ३५ भित्र कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

Prabhu
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई विक्री गरिने कम्पनीले जनाएकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS