IME Life

नबिल ब्यालेन्सड् फण्ड २ र इक्वीटी फण्डले असोज ११ गते बुक क्लोज गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्सड् फण्ड २ र नबिल इक्वीटी फण्डले प्रतिफल वितरण प्रयोजनका लागि असोज ११ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्सड् फण्ड २ ले कर समेत गरी ३५ प्रतिशत र नबिल इक्वीटी फण्डले कर समेत गरी ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS