IME Life

दुई इन्स्योरेन्स कम्पनीले मागे धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले अफिसर, सिनियर अफिसर, मार्केटिङ प्रदेश हेडका लागि १ जना, अफिसर, सिनियर अफिसर, मार्केटिङ डेपुटि प्रदेश हेडका लागि २ जना, असिस्टेन्ट, सिनियर असिस्टेन्ट क्लेमका लागि ८ जना, सिनियर असिस्टेन्ट, जुनियर अफिसर मार्केटिङका लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा, प्रादेशिक कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मार्केटिङ म्यानेजर, असिस्टेन्ट म्यानेजर फर हेड अफिसका लागि केही,मार्केटिङ अफिसर फर हेड अफिसका लागि केही र मार्केडिङ असिस्टेन्ट फर हेड अफिसका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS