IME Life

युनिलिभर नेपालद्धारा शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । कम्पनीले पुराना दुई आर्थिक वर्षको भुक्तानी हुन बाँकी रहेको ६६ लाख ३८ हजार ९८० रूपैयाँ बराबरको लाभांश लिन आग्रह गरेको हो ।

आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्ये १८ लाख ९८ हजार ८६० रूपैयाँ र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांशमध्ये ४७ लाख ४० हजार १२० रूपैयाँ वितरण हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

पाँच वर्ष पुरानो लाभांश सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो ।

अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS