यूनियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि  केहि कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट देखि  म्यानेजर लेभलको पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले उपत्यका भित्र र उपत्यका बहिरका कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।                                                               

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार