IME Life

स्थानीय तहमा बीमा समिति : लहान नगरपालिकाले आफ्ना नगरबासीको दुर्घटना बीमा गराउने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आज लहान नगरपालिकाका सरोकारवालहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा कार्यक्रम गर्ने सम्पन्न गरेको छ । समितिले होटल विशालमा आयोजना गरेको कार्यक्रममा मेयर मनि शाह सुडीले आफ्नो पालिकामा रहेका जनताको दुर्घटना बीमा गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Prabhu
Crest

समितिले विहान ९ बजेदेखि सञ्चालन गरेको कार्यक्रममा बीमा समितिको तर्फबाट निर्देशक दिनेशलाल कर्ण, सहायक निर्देशक पुर्ण बहादुर थापा र हृदयश्वर पण्डितको उपस्थिति थियो । त्यस्तै नगर प्रमुख शाह सहित उप प्रमुख, वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु, कृषक, स्थानीय तहमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरु, उद्योग बाणिज्य महासंघका प्रतिनिधि, शिक्षक, कृषक, व्यापारी लगायतको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS