मानुषी लघुुवित्तले माग्यो कर्मचारी

काठमाडौं । मानुषी लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक (प्रशिक्षार्थी) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक व्यक्रिले एसइईमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको वा प्लस टु उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ भैसेपाटी काभ्रे तथा शाखा कार्यालय वा संस्थाको इमेमा आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार