IME Life

मानुषी लघुुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । मानुषी लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक (प्रशिक्षार्थी) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक व्यक्रिले एसइईमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको वा प्लस टु उत्तिर्ण गरेको हुनुपर्नेछ ।

Prabhu
Crest

योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ भैसेपाटी काभ्रे तथा शाखा कार्यालय वा संस्थाको इमेमा आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS