IME Life

हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद बाँडफाँड , विक्री नभएको शेयर फेरी लिलाममा

SPIL
NIC ASIA

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रद बाँडफाँड तथा रकम फिर्ता भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भदौ २६ गते शनिवार शेयर बाँडफाँड गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

क्यापिटलले हकप्रद शेयर नपरेको आवेदकको हकमा भदौ ३१ गते बिहिबारदेखि पैसा फिर्ता गर्ने जनाएको छ । कनेक्ट आईपिएस मार्फत आवेदकको खातामा नै पैसा पठाईने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिएका १ लाख ९६ हजार ४ सय २४ जना आवेदकलाई ७ करोड ३७ लाख ७० हजार २ सय ७६ कित्ता शेयर बाँडफाँड गरिएको छ । बिक्रि नभएको ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर फेरी लिलाममा विक्री गर्ने कम्पनीले जनाएको छ ।

एचआईडिसीएलके साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS