IME Life

गुराँस लाइफले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङका लागि १५ जना कर्मचारीको माग गरेको छ । कम्पनीले पोखालिङ, स्याङजा, वालिङ, गोर्खा,तनहुँ, बेनी,पर्वत, बागलुङ, बुर्तिबाङ र गल्याङका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ । उम्मेद्धारले ब्याजलर, डिग्री गरी एक वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले आज भदौ २७ गते बैंकिङ समयसम्म आवेदन दिइसनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS