IME Life

ओरियण्टल होटलले डाक्यो साधारणसभा, ७ सञ्चालकको निर्वाचन हुने

SPIL
NIC ASIA

काठमाडौं । ओरियण्टल होटलले अजोज १९ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ । भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा जोडिन होटलले आह्वान गरेको । कोभिड १९ का कारण थिलथिएको होललले यस वर्ष लाभांसको प्रस्ताव गर्न सकेन ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको २४ औ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को लागि हालकै लेखापरिक्षकलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्ने योजना छ ।

Prabhu
Crest

यस पटक संस्थापक शेयरधनीहरु समुह ‘क’ बाट ४ जना, साधारण शेयरधनीहरु समुह ‘ख’ बाट दुई जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने कार्ययोजना रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS