मल्टीपर्पस फिनांसको सिइओमा सिंह नियुक्त

काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । कम्पनीमा भदौ २५ गतेदेखि लागू हुने गरी रिक्त रहेको सिइओ पदमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार