IME Life

रिलायन्स लाइफको सञ्चालकमा हेरफेर, सिद्धार्थ बैंकबाट आए अर्जुन भन्द्र खनाल

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स लाइफको सञ्चालकमा हेरफेर भएको छ । कम्पनीको संस्थापक शेयरधनी सिद्धार्थ बैंकले सुन्दर प्रसाद कंडेललाई फिर्ता बोलाएर अर्जुन भद्र खनालाई पठाएको हो । भदौ २० गतेको संचालक समितिको बैठकको निर्णय बमोजिम भदौ १५ गतेदेखि लागु हुने गरी अर्जुन भद्र खनाललाई सञ्चालको हैसियतमा प्रतिनिधित्व गर्नका लागि नियुक्त गरेको हो ।

सिद्धार्थ बैंकले सुन्दर प्रसाद कंडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए सँगै साना तथा मौझला कर्जा विभागका प्रमुख खनाललाई सञ्चालकको हैसियतमा प्रतिनिधि पठाउने निर्णय गरेको हो ।

Prabhu
Crest
70fea0c9d36b09046c4a68d6152f0004

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS