सम्पुर्ण कम्पनीहरुलाई डिडिए गर्न बीमा समितिको निर्देशन, चार्टर्ड एकाउन्टेन्टबाट टिओआर बनाउदै

काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई विस्तृत लेखापरीक्षण ‘डिडिए’ गर्न निर्देशन दिएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा (२७) अनुसार डिडिए गर्न निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सुशासन निर्देशिका अनुसार बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा आफ्नो विस्तृत लेखापरिक्षण ‘डिडिए’ गराउनु पर्ने व्यवस्था छ । … Continue reading सम्पुर्ण कम्पनीहरुलाई डिडिए गर्न बीमा समितिको निर्देशन, चार्टर्ड एकाउन्टेन्टबाट टिओआर बनाउदै