सम्पुर्ण कम्पनीहरुलाई डिडिए गर्न बीमा समितिको निर्देशन, चार्टर्ड एकाउन्टेन्टबाट टिओआर बनाउदै
काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई विस्तृत लेखापरीक्षण ‘डिडिए’ गर्न निर्देशन दिएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा (२७) अनुसार डिडिए गर्न निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सुशासन निर्देशिका अनुसार बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा आफ्नो विस्तृत लेखापरिक्षण ‘डिडिए’ गराउनु पर्ने व्यवस्था छ । … Continue reading सम्पुर्ण कम्पनीहरुलाई डिडिए गर्न बीमा समितिको निर्देशन, चार्टर्ड एकाउन्टेन्टबाट टिओआर बनाउदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed