SKIP THIS

IK Anniversary
IME Life

एनआईबीएल प्रगति र समृद्धि फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । एनआईबीएल म्युचुअल फण्डद्वारा सञ्चालित एनआईबीएल प्रगति फण्ड र एनआईबीएल समृद्धि फण्ड १ ले नगद लाभांश (प्रतिफल) वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेका छन् । फण्डले प्रतिफल वितरण प्रयोजनका लागि साउन २९ गते (एक दिन) बुक क्लोज गर्ने भएका हुन् । त्यसैले बुक क्लोजको अघिल्लो दिन अर्थात साउन २८ गतेसम्मका कायम शेयरधनीले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

एनआईबीएल प्रगति फन्डले ५० प्रतिशत नगद लाभांश (कर सहित) र एनआईबीएल समृद्धि फन्ड–१ ले ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाहरुले बुक क्लोजको मिति तय गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS