SKIP THIS

IK Anniversary
IME Life

प्रभु बैंकले माग्यो ६ पदमा कर्मचारी, +2 गरेकालाई पनि रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि ठुलो सख्यामा कर्मचारीको माग गरेको छ । बैंकले अफिसरमा ब्रान्च म्यानेजर, असिस्टेन्ट रिलेशसिप म्यानेजर र अपरेशन इन्चार्चका लागि केही, जुनियर अफिसरमाब्रान्च म्यानेजर असिस्टेन्ट रिलेशसिप म्यानेजर र अपरेशन इन्चार्चका लागि केही, सुपरभाइजरमारिलेशनसिज अफिसर र अपरेशन इन्चार्चका लागि केही, असिस्टेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनिका लागि केही र ट्रेलर वा सीएसडी स्टाफ पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३ गते बैंकिङ समय भित्र सम्पूर्ण कागजात सहित अनलाईन आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS