IME Life

४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १३२ जनामा कोरोना पुष्टि भएको हो ।

Prabhu
Crest

पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS