IME Life

११ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, हाइड्रोका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ अंकले बढेको छ । आज हाइड्रोपावर कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज हाइड्रपावर उपसूचक ५ दशमलव ८१ प्रतिशतले बढ्दा सबैभन्दा धेरै अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी,घलेम्दी हाइड्रोपावर कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाइधनीले ४ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS