IME Life

मकर जितुमाया सुरि हाइड्रोपावरको विशेष साधारण सभाको मिति परिवर्तन

SPIL
NIC ASIA

काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभाको मिति परिवर्तन गरेको छ । अब कम्पनीको विषेश साधारण सभा भदौ २ गते गर्ने जनाएको छ । यसअघि कम्पनीले उक्त सभा साउन २४ गतेको लागि बोलाइएको थियो ।

कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बोलाइएको हो ।

Prabhu
Crest

उक्त विशेष सभाले आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका विविध विषयमा छलफल गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS