IME Life

प्राइम कमर्सियल बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले लिगल डिपार्टमेन्टमा अफिसर र सिनियर अफिसर लेभलका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरमा केही, गोल्ड लोन सुपरभाइजरमा केही, डिजिटल बैकिङ अफिसर र प्रशिक्षार्थी असिस्टेन्टका लागि केही संख्यामाकर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको वा नयाँ खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक योग्यता पुगेका व्यक्तिले साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS