IME Life

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले मृतक श्रोष्ठको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तनी हस्तान्तरण गरेको हो । कम्पनीले बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका विष्णु कुमार श्रेष्ठको परिवारलाई उक्त रकम दिएको जनाएको छ ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको र भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति रहेको बताएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS