IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा अपी पावर कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । कम्पनीको आज ४६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रूप पावर कम्पनीको ४३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाबलम्बन लघुवित्तको ३० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको २३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS