IME Life

मौद्रिक नीतिको भव्य तयारी, सकेसम्म शुक्रवार सार्वजनिक गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रुपमा मौद्रिक नीतिको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सरकार परिवर्तन सँगै बजेटमा हुन सक्ने फेरबदलको पर्खाइमा रहेको राष्ट्र बैंकले मौद्रिक नीतिलाई पनि थाति राखेको थियो ।

सरकारले बजेटलाई संसोधन गर्ने कार्यमा ढिलाइ गरे सँगै राष्ट्र बैंकले सकभर यहि शुक्रवार नभ्याए आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रवक्ता देव कुमार ढकालले जानकारी दिए । अर्थसचिवमा मधु कुमार मरासीनी आए सँगै राष्ट्र बैंकले उनिसँगको समन्वयमा मौद्रिक नीतिको तयारी गरिरहेको छ ।

Prabhu
Crest

प्रायः साउन पहिलो सातामा सार्वजनिक हुने गरेको मौद्रिक नीति यस वर्ष सरकार परिवर्तनको कारणले ढिलाइ भएको हो । सार्वजनिक कार्यक्रमहरुमा अर्थमन्त्री जनार्दशन शर्माले आफ्नो कारणले मौद्रिक नीति नरोकिएको भन्दै अभिव्यक्ति दिदै आएका छन् ।

तर मौद्रिक नीतिले बजेटले लिएका लक्ष्य पुरा गर्ने दिशामा नीति अख्तियार गर्नु पर्ने हुन्छ । सोहि कारणले पनि मौद्रिक नीतिलाई राष्ट्र बैंकले थाति राखेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS