IME Life

कुमारी इक्विटी फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । कुमारी इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डले साउन २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ । त्यसकारण बुक क्लोजको अघिल्लो दिन अर्थात साउन २४ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।

फण्डले आथिृक वर्ष २०७७/७८ को लागि इकाई धनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS