IME Life

सानिमा लाइफ इन्स्योरेन्सले आईपीओबाट उठाउने ६० करोड रुपैयाँ कहाँ लगानी गर्दैछ ?

SPIL
NIC ASIA

काठमाडौं । श्रावण २० गते देखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी रु दुई अर्ब मध्ये ३०% अर्थात साठ्ठी करोड रकम बराबर प्रति शेयर रु.१००/- अङ्कित दरका ६०,००,००० कित्ता मध्ये ३,००,००० कित्ता अर्थात कुल निष्कासनको ५% शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्कासनको ५ % शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४,००,००० कित्ता शेयर सर्वसाधारणमा निष्कासन निष्काशन गर्ने भएको छ ।

कम्पनीको आह्वान–पत्र अनुसार कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा सबै भन्दा धेरै ४० प्रतिशत लगानी गर्दै छ। ६० करोड मध्ये २४ करोड कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा राख्ने योजना बनाएको छ । त्यस्तै कम्पनीले १५ करोड अर्थात आईपीओ निस्काशन गर्न लागेको रकमको २५ प्रतिशत कम्पनीले नेपाल सरकारको ऋणपत्र/विकास ऋणपत्रमा लगानी गर्ने छ ।

Prabhu
Crest

र यो पनि:

श्रावण २० गते देखि निष्काशन हुने सानिमा लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS