IME Life

नेप्से ४ अंकले बढ्यो, करिब ११ अर्बको कारोबार हुँदा अरुण कावेलीको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ०६ अंकले बढेर ३,०८५ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज ८६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर सकनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ३२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपापर कम्पनीको २८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै घलेम्दाी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाउका छन् । फर्स्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन् । यूनाइटेड इदी मर्दीका लगानीकर्ताले ५ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS