SKIP THIS

IK Anniversary
IME Life

ज्योति विकास बैंकले ल्यायो नयाँ बचत खाता, मेरो शेयर तथा डिम्याट नि:शुल्क

SPIL
NIC ASIA

काठमाडौं ज्योति विकास बैंकले “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याएको छ । बैंकले शेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राहीखाता (डिम्याट खाता) र मेरो शेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको हो ।

बचतसँगसँगै डिम्याट खाता र मेरो शेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निम्न सुविधाहरु पाउन सक्नेछन् ।

Prabhu
Crest

नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क,नि:शुल्क मेरो शेयर रजिस्ट्रेशन शुल्क, नि:शुल्क सि आस्वा, नि:शुल्कमोबाईल बैंकिंग सेवा
,नि:शुल्क इन्टरनेट बैंकिंग सेवा, नि:शुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन् ।

यसका साथै बचत खातामा महिला निक्षेप कर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरु पनि रहेका छन् । ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ वटा शाखाहरु र अनलाइन मार्फत पनि खोल्न सकिने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS