IME Life

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १२ अर्ब १० करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार १ दशमलव २६ अंकले बढेर ३,०८१ दशमलव ०७ अंकको विन्दुमा कायम भएको छ । आज ९२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३६ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

यूनाइटेड इन्स्योरेन्स कम्पनीको ३५ करोडमाथि शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुपको ३० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको २९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिनर्जी पावर कम्पनी, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुपका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डकाा लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS