IME Life

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामी मार्फत विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामीमा विक्री गरेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन १५ गते बाँडफाँटड भएको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा १०२ देखि १०५ दशमलव शून्य ५ सम्म लगानी गर्ने २० जना आवेदकहरुलाई माग बमोजिम नै १०१ का दरले बोलकबोल गर्ने ११ जना आवेदकहरुलाई समानुपातिक रुपमा आंशिक बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गरेको हो । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

उक्त बाँडफाँडमा नपरेको रकम आज आइतवारदेखि सम्बन्धीत आवेदकको बैंक खातामै रकमान्तर गरिने जनाउको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS