SKIP THIS

IK Anniversary
IME Life

सिद्धार्थ बैंकमा कामु सीईओको जिम्मेवारी कडेललाई

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुन्दर प्रसाद कडेलले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि समाप्त हुने भएकाले बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कडेललाई दिइएको हो ।

साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS