IME Life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा साउन २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा बोलपत्र पेश गर्ने समय अवधि थपिएको छ । कम्पनीले साउन १३ गतेदेखि लिलामी मार्फत विक्रीमा ल्याएको १ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने समय थपिएको हो । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

तोकिएको समय आज साउन १७ गतेसम्म आवेदन नपरेकाले ईच्छुक आवेदकले यस लिलामी शेयरमा अब साउन २४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

Prabhu
Crest

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ तोकिएको छ । त्यसकारण सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्ने हुन्छ । शेयर विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS