SKIP THIS

IK Anniversary
IME Life

एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन कर्जामा कति ?

SPIL
NIC ASIA

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको नयाँ व्याजदर सार्वजनिक भएको छ । बैंकले विभिन्न खातामा साउन १६ गते, शनिबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदरमा विभिन्न प्रकारको ॠणमा ९ दशमलव ९९ प्रतिशतदेखि १२ दशमलव ४९ प्रतिशतसम्म व्याजदर रहेको नाएको छ । सबैभन्दा धेरै ब्याजदर हाउजीङ लोनमा १० वर्षभन्दा माथिको लागि १२ दशमलव ४९ प्रतिशत ब्याजदर रहेको जनाएको छ र।

Prabhu
Crest

त्यस्तै, सबैभन थोरै ब्याजद हाउजीङ लोन ७ वर्ष र एग्रो लोन ७ वर्षका लागि ९ दशमलव ०० प्रतिशत ब्याजदर रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS