IME Life

एनआईबिएल एसका दुई म्युचुअल फण्डको लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापन रही संचालनमा रहेको एन्आईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका छन् । योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको जनाएको छ ।

एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश र एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS