IME Life

लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनका लागि बुक क्लोज भएसँगै मूल्य समायोजन भएको हो । कोषको अन्तिम इकाई मूल्य १७ रूपैयाँ ४० पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ ९० पैसा कायम गरेको हो ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत साउन ७ गते गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS