IME Life

पुनर्बीमा कम्पनीमा ८ जना कर्मचारीको माग, आवेदन दिन दुई दिन मात्र बाँकि

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले करारमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेण्टका लागि २ जना, सुचना प्रविधि९आईटी इन्जिनियर०का लागि १ जना र सहायक प्रबन्धकका लागि ५ जना कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । त्यसकारण ईच्छुक व्यक्तिे अब आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

ईच्छुक आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धीत विषय स्नातकोत्तर तह उतिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । उमेरको हकमा पुरुषको लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS