IME Life

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीहरुको लिलामी शेयरमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

बैंकले नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन ५ गतेदेखि लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२१ रुपैयाँ, आरएमडिसी लघुवित्तको ४७३ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५३४ रुपैयाँ छ । आवेदकले तोकिएकोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

तीनओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनत १०० कित्ताको आवेदन दिन सक्नेछन् । धिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS