IME Life

राधी विद्युत कम्पनीको सञ्चालकमा कोइरी र कम्पनी सचिवमा बज्राचार्य नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी र कम्पनी सचिवमा लफिन काजी बज्राचार्य नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सुनिता निरौलाले दिएको राजिनामा स्वीकृत गरी नितेश्वर कोइरीलाई आजदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

त्यस्तै, रित्त रहेको कम्पनी सचिव पदमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS