कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर पदमा सुपरभाइजरदेखि जुनियर अफिसरसम्मका लागि केही, रिलेशनसिप म्यानेजर पदमा असिस्टेन्टदेखि सुपरभाइजरसम्मका लागि केही, कन्ट्रायाक्टलमा केही कर्मचारी माग गरेको जनाएको छ ।

बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २० गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार