IME Life

लस्कर फुड्समा प्रभु पेबाट भुक्तानी गर्दा आकर्षक अफर पाइने

SPIL
NIC ASIA

काठमाडौँ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ । बालेट र फुड्सबीच सहकार्य भई अब प्रभु पे डिजिटल वालेटबाट लस्कर फुड्समा भुक्तानी गर्न सकिनुका साथै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर समेत पाउन सकिने जनाएको छ ।

त्यसैगरी प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्रमार्फंत लस्करको भौचर दिने, हप्तामा ३ पटक भन्दा कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षण मोबाइल फोन जित्ने अवसर रहेको सबेत बताएको छ । साथै प्रभु पे प्रयोगकर्ताले मःम, बर्गर र विरियानी २ वटा मगाउँदा १ फ्री प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

त्यस्तै, लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज भने नलिने जनाएको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सीधै ०१–४७००५५३।५४ मा फोन गरेर अर्डर गर्न सकिने जनाएको छ ।

लस्कर फुड्स हाइजेनिक किचेनको अवधारणलाई पालना गर्दै रेस्टुरेन्टबाट खाना, खाजा घरसम्म पुर्याउने लक्ष्य सहित अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS