IME Life

स्थायी लेखा नम्बर रुजु गर्न लगानीकर्तालाई नेप्सेको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर(प्यान) रुजु गर्न आग्रह गरेको छ । लगानीकर्ताले स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासो गरेपछि नेप्सेले लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर रुजु गर्न आग्रह गरेको हो ।

फरक-फरक प्यान प्रविष्टि गर्दा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा अपलोड हुन नसकेको कारण समस्या आएकाले ब्रोकर र लगानीकर्ता स्वयंलाई स्थायी लेखा नम्बर रुजू गर्न आग्ह गरेको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS